Logo ३ माघ २०८२, शनिबार | Sat Jan 17 2026


एमाले सचिवालय बैठक जारी


169
Shares

काठमाडाैं ।

नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आसन्न निर्वाचनको उम्मेदवार तय गर्ने मुख्य एजेण्डासहित बैठक बोलाइएको हो ।

एमालेले यसअघि नै पार्टीका जिल्ला कमिटी र प्रदेश कमिटीबाट निर्वाचनका लागि उम्मेदवार चयनको सिफारिस भइसकेको छ ।

पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा काँग्रेस विभाजन लगायतका समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख मीन शाहीले जानकारी दिनुभयो ।