Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


मादुरोलाई रिहाइको माग गर्दै अमेरिकन दूतावास बाहिर संयुक्त विद्यार्थी संगठनको प्रदर्शन


4.4k
Shares

काठमाडौं ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई रिहाइको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज अमेरिकन एम्बेस्सी बाहिर प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले अमेरिकाले भेनेजुएलामाथि लगाएको दबाब र प्रतिबन्धको विरोध गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले भेनेजुएलाको सार्वभौमिकता सम्मान गर्न र आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेका छन्।