Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


इन्दिरा आईभीएफ नेपालले दोस्रो स्थापना दिवस मनायाे


975
Shares

काठमाडाैं। इन्दिरा आइभीएफ नेपालले आफ्नो फर्टिलिटी तथा आईभीएफ सेन्टरको दोस्रो स्थापना दिवस मनाएको छ ।

काठमाडाैंमा शनिबार एक कार्यक्रमकाबीच विशिष्ट व्यक्तिहरु, चिकित्सक, साझेदारहरु तथा केन्द्रसँग सम्बन्धित परिवारहरुको सहभागितामा सोही दिवस मनाइएको हो । यसले नेपालमा दुई वर्षको सेवाको उपलब्धि र क्लिनिकको सहज पहुँचयोग्य तथा बिरामी केन्द्रित फर्टिलिटी केयरप्रति केन्द्रित दृष्टिकोणलाई उजागर गरेको
डा. नेहा हुमागाईं, प्रमुख, इन्दिरा आईभीएफ केन्द्रका प्रमुख डा. नेहा हुमागाईले बताउनुभयाे।

दोस्रो स्थापना दिवसको अवसरमा, इन्दिरा आइभीएफ नेपालले प्रत्येक जोडीसँग विज्ञान-आधारित फर्टिलिटी केयरसहित उभिन र काठमाडौं तथा बाहिर पनि सचेतना फैलाउन निरन्तर दिने प्रतिवद्धता दोहोर्‍याएको छ ।