Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


ताप्लेजुङमा भूकम्पको धक्का


325
Shares

काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

शनिबार बिहान ६ बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ ।