काठमाडौं । माइतीघर मण्डलामा जेनजी संयुक्त आन्दोलनका नाममा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएकाे छ ।
प्रशासनको अनुमति नलिई प्रदर्शन गरिएको भन्दै प्रहरीले निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र सर्वपक्षीय सरकार गठनको मागसहित भएको प्रदर्शनका क्रममा प्रहरी–आन्दोलनकारीबीच धकेलाधकेल हुँदा केही घाइते पनि भएका छन् ।





प्रतिक्रिया दिनुहोस्