Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


एनपीएलको विजेता लुम्बिनीललाई १ करोड १० लाख, अरु कति पाउँछन् ?


7.9k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।

च्याम्पियन बनेसँगै लुम्बिनी लायन्सले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

उपविजेता बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले प्रतियोगिता सुरु हुनु अघि नै पहिलो सिजनकै पुरस्कार रकमलाई निरन्तरता दिइने बताएका थिए।