एजेन्सी ।
चीनले शुक्रवार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ उपग्रहहरू प्रक्षेपण गरेको छ ।
भिएचफ डाटा एक्सचेन्ज सिस्टम उपग्रहहरू कुआइझोउ–१ए वाहक रकेटद्वारा बेइजिङ समयअनुसार साँझ ५ बजे प्रक्षेपण गरिएको हो ।
आफ्नो योजनावद्ध कक्षामा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्