एजेन्सी। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा भूकम्प गएको छ।
चीन भूकम्प नेटवर्क केन्द्रले बिहीबार किजिल्सु किर्गिज स्वायत्त प्रान्तको अक्की काउन्टीमा ६ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको हो। केन्द्रबिन्दु ४१ दशमलव १३ डिग्री उत्तरी अक्षांश र ७८ दशमलव ४० डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको थियो।
केन्द्रले भूकम्प १० किलोमिटरको गहिराइमा गएको जनाएको हाे। भूकम्पबाट ठूलो क्षति नभएको बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्