Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मधेशमा नयाँ प्रदेश प्रमुखमा कर्ण सिफारिस


3.6k
Shares

काठमाडौं। सरकारले मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णयसँगै नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ।

सिंहदरबार सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई बर्खास्त गरेर सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुखमा सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभएकाे हाे।

अब सिफारिस भएका कर्णलाई राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रदेश प्रमुखमा नियुक्त गर्नुहुने भएकाे छ।

Skip This