Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


अभिनेता सविन र अभिनेत्री अनुबीचकाे प्रेम सम्बन्ध विवाहमा परिणत


767
Shares


काठमाडौं ।
अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह वैवाहिक बन्धनमा बाँधिएका छन्।

श्रेष्ठ र शाहले शनिबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुवैले विवाह गर्ने बताउँदै आएका थिए ।

श्रेष्ठले शनिबार सामाजिक सञ्जाल मार्फत एक तस्बिर पोस्ट गर्दै विवाह गरेकाे जानकारी गराएका हुन् ।