Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजी आन्दोलन: मृतकको सम्झनामा ललितपुरमा दीप प्रज्वलन


143
Shares

काठमाडौं । जेनजी युवाहरुको आन्दोलनका मृतकको सम्झनामा ललितपुरको पाटनमा दीप प्रज्वलन गरिएको छ ।

जेनजीको आन्दालेनका मृतकको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरिएको हो । यहि भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ ।

जसमध्ये ५९ जना आन्दोलनकारीको मृत्यु भएको प्रहरीले बताएको हो ।