 
	    काठमाडौं । जेनजी युवा प्रदर्शनकारीहरुले मंगलबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालमा रहेको निवासमा आगजनी गरेका छन् ।
पूर्वराष्ट्रपति भण्डारी भने घरबाहिर सुरक्षित स्थानमा रहेको उहाँको सचिवालयले जनाएको हो । जेनजी युवा प्रदर्शनले मंगलबार देशको शासन सत्ता नै ढालेका छन् । त्यसैगरी देशका प्रधानमन्त्री केपी शर्मा ओली र अन्य केही मन्त्रीहरुले समेत राजीनामा दिएका छन् । उहाँले प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार समेत छाेडिसक्नुभएकाे हाे ।
प्रधानमन्त्री ओली र केही मन्त्रीहरु सेनाको सुरक्षामा रहेको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्