२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे


897
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।

नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।

रमेश लेखक गृहमन्त्री भएपछि मुख्य सचेतकको पद खाली थियो ।