 
	    एजेन्सी । स्वीट्जरल्याण्डमा तेज गतीमा आएको तुफानमा परि १ जनाको मृत्यु भएको छ ।
तुफानका कारण ५० भन्दा बढी घरहरु भत्केका छन् । प्रतिघण्टा १ सय ३५ माइलको बेगमा आएको तुफानको प्रभाव स्वीट्जरल्याण्डको पहाडी इलाका न्युचैटेलमा परेको छ । त्यहाँका अधिकांश घरहरुमा ध्वस्त भएका छन् छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सो क्षेत्रमा रहेको रेलवे स्टेशनमा क्रेनहरु खस्दा रेलवे सेवा अवरुद्ध बनेको छ । तुफानले सयौं गाडीहरुमा समेत क्षति पुर्याएको छ ।
मौसममा सामान्य रहेकाबेला एक्कासी आएको तुफान पुनः आउने सक्ने बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्