३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सिंहदरबारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता


1.248k
Shares

काठमाडाैं । सिंहदरबारमा प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्राेतले जनाएकाे छ ।

स्राेतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन शीर्षनेताबीच पछिल्ला राजनीतिक र समसामयीक विषयमा छलफल भइरहेको छ ।