 
	    काठमाडाैं । धनुषामा रेलले किचेर एक जना युवाको मृत्यु भएको छ ।
जयनगरबाट–जनकपुर आउँदै गरेको रेलले किच्दा दुर्घटना भएको प्रहरीले जनाएको हाे । विदेह नगरपालिका–९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका–२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । चलिसकेको रेल चढ्न खोज्दा दुर्घटना भएको प्रहरीले बताएकाे छ ।
रेल चलिसकेपछि दौडेर चढ्न जाँदा हातले ढोका समात्दा थेग्न नसकेपछि उनकाे लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्