
अपडेट
चितवन, जेठ २६ । चितवनमा सोमबार २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा दुईजना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा चितवनका २४ जना, नवलपुरका पाँच र धादिङका एकजना रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्