Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए


0
Shares

काठमाडौं, जेठ २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् ।

थापाथली परोपकार प्रसूति केन्द्रको निर्देशक प्रा. डा. जागेश्वर यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताको जिम्मेवारी दिइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

देवकोटाले कोरोना भाइरस संक्रमणका बारेमा सक्रिय रहेर काम गरिरहेका थिए ।