Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘रुकुम घटना मानवीय सभ्यताका लागि कलंक’


0
Shares

खिलनाथ ताजपुरिया (इमेज)

काठमाडौं, जेठ १३ । मुलुकी संहिताले छुवाछूतलाई दण्डनीय व्यवस्था गरेपनि अझैसम्म अन्त्य हुन सकेको छैन ।

जातीय विभेदकै कारण ज्यान जानेसम्मका घटना घट्नुले नेपाली समाजको चेतनास्तरमा प्रश्न उब्जिएको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्