
दिवाकर बागचन्द ।
न्यूयोर्क, वैशाख २२ । विश्वभर सयौं नेपाली कोरोना संक्रमणको चपेटामा परेका छन् । दर्जनौं नेपालीको मृत्यु पनि भएको छ ।
तर, निको हुनेको संख्या पनि उत्तिकै छ ।
कोरोना संक्रमणको सबैभन्दा ठूलो मारमा परेको अमेरिकाको न्यूयोर्कस्थितस्थित कोरोना पार्कमा बसोबास गर्ने एकै परिवारका तीनजना नेपालीले कोरोना संक्रमणलाई जितेका छन् ।
विस्तृत भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्