२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


उदयपुरका स्वास्थ्यकर्मीसहित १०५ जनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’


0
Shares

उदयपुर, वैशाख १३ । उदयपुरका स्वास्थ्यकर्मीसहित १०५ जनाको ‘पीसीआर रिपोर्ट नेगेटिभ’ आएको छ ।

चौदण्डीगढी नगरपालिकाको शिवाइ र त्रियुगा नगरपालिकाको मोथिहाइका स्थानीय तथा स्वास्थ्यकर्मीसहित १०५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

विराटनगरको स्वास्थ्य टोलीले गत बिहीबार स्वाब नमुना संकलन गरेको थियो ।