
काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेश अन्र्तगत आदिवासी जनजाति सहमहामन्त्रीमा देउवा समूहका भीष्मराज आङदेम्बे निर्वाचित हुनुभएको छ ।
शेखर कोइराला समूहका उम्मेदवार विकास लामालाई ७९८ मतान्तरले हराउँदै आङ्देम्बे निर्वाचित हुनुभएको हो ।
विजयी आङ्देम्बेले २ हजार ७११ मत छ भने लामाले १ हजार ९१३ मत ल्याउनुभएको हो ।
औपचारिक घोषणा हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्