१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘दाङसँगको सम्बन्ध टुटाउन खोज्नेलाई त्यत्तिकै छाड्दैनौं’


0
Shares

विरोधर्‍याली लिबाङबजार परिक्रमा गरी टुँडिखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने महिला नेत्रीहरुले दाङ र रोल्पाका छोरी–चेलीको बिहेवारीको सम्बन्ध रहेकाले दाङसँगको सम्बन्ध टुटाउन खोज्नेलाई त्यत्तिकै नछाड्ने चेतावनी दिए ।