२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सडक सुरक्षाबारे काठमाडौं-सौराहा मोटर र्‍याली


0
Shares

काठमाडौंबाट शुक्रबार सुरु भएको मोटर र्‍याली मकवानपुरको हेटौंडा हुँदै सौराह पुग्ने छ । र्‍यालीमा सहभागीहरुले सडक सुरक्षाका सबै नियम पालना गर्नुपर्ने छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा गरिएको ¥यालीमा सहभागीमध्ये उत्कृष्ट तीन जनालाई पुरस्कार दिने आयोजकले जनाएको छ ।