
गत पुस १ गते भएको आगोलागी क्षेत्रको मंगलबार स्थलगत निरीक्षणपछि उनले पीडितको घर निर्माण र व्यवसाय पुनःस्थापनामा सहयोग पुर्याउने आश्वासन दिए ।
उनले पीडितको सहयोगका लागि न्यूनतम् व्याजदरमा बैंकबाट बिनाधितो ऋण उपलब्ध गराउनेसमेत बताए ।
दमकल नहुँदा धेरै क्षति भएको भन्दै संक्रान्तिबजारमा तत्कालै दमकल पठाउने व्यवस्था आफूले मिलाइसकेको प्रधानमन्त्रीको भनाइ थियो ।
पुस १ गते तेह्रथुमको संक्रान्तिबजारमा भएको भीषण आगोलागीबाट ३२ ओटा घर जलेर नस्ट भएका थिए ।
प्रतिक्रिया दिनुहोस्