२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


संकटालाई हराउँदै सशस्त्र सेमिफाइनलमा


0
Shares

मंगलबार भएको खेलमा संकटा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै सशस्त्र प्रहरी सेमिफाइनलमा पुगेको हो ।

सशस्त्रको जितमा दीपक राईले खेलको १७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

बुधबार पहिलो सेमिफाइनलमा झापा–११ र रुपन्देही–११ बीचको खेल हुनेछ ।