२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


जितपुरमा द्वन्द्वकालमा ध्वस्त भएको प्रहरी भवनको पुनःनिर्माण


0
Shares

माओवादी द्वन्द्वकालमा ध्वस्त भएको प्रहरी भवनको पुनःनिर्माण गरिएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज शाहीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको १ करोड १६ लाख ९० हजार रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो ।