२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


झापा–११ काँकडभिट्टा गोल्डकपको फाइनलमा, कर्ण लिम्बूको ह्याट्रिक


0
Shares

झापामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधबार रुपन्देही–११ लाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो ।

झापालाई जिताउनेक्रममा कर्ण लिम्बूले ह्याट्रिक गरे भने योगेश गुरुङले एक गोल थपे ।

दोस्रो सेमिफाइनलमा बिहीबार सशस्त्र प्रहरी र आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् ।