२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


‘उत्तर कोरियाको मिसाइलले चुनौती नदिएसम्म खसाल्नु जरुरी छैन’


0
Shares

उनले अमेरिकी सेनाले मिसाइललाई अवरोध सिर्जना गर्नभन्दा सूचना संकलन गर्न चाहेको बताए ।

राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले ‘उत्तर कोरियाली मिसाइलले अमेरिकासम्म मार हान्ने आफूलाई विश्वास नलागेको’ बताएपछि रक्षामन्त्री चार्टरको यस्तो भनाइ सार्वजनिक भएको हो ।

तर, ट्रम्पले उत्तरको योजनालाई कसरी रोक्ने भन्ने केही खुलाएका छैनन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले नयाँवर्षको सन्देशमा लामो दूरीको अन्तरमहाद्विपीय मिसाइल विकास गरिरहेको दाबी गरेका थिए । (एजेन्सी)