Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नक्कली डलर दिएर १० लाख ठगी गरी फरार


0
Shares

गेलाल गाउँको एकान्तस्थानमा १० हजार अमेरिकी डलर १० लाख रुपैयाँमा सटही गर्ने भन्दै ओखलढुंगा, सिद्दिचरण नगरपालिका–१ स्थायी घर भइ हाल काठमाडौं–३५ पेप्सीकोला बस्ने वर्ष ५० का मेघनाथ दाहालसँग रु १० लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीकाअनुसार नाम, वतन खुल्न नसकेको मंगोलियन अनुहारका ती व्यक्तिले नक्कली डलर दिएर दाहालसँग नेपाली रकम लिएर फरार भएका छन् । रासस