
अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । तीमध्ये अधिकांशलाई उद्धार गरिए पनि केहीलाई भने बचाउन नसकिएको जनाइएको छ ।
लिबियाको तटबाट करिब ३० समुद्री माइलको दुरीमा सो दुर्घटना भएको हो । ठूलो लहरका कारण सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्