Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


उम्मेदवारको घरमा सकेट बम विस्फोट


0
Shares

बिहान उम्मेदवार भण्डारी लगायत परिवारका सबै सदस्य घरमै रहेको अवस्थामा दुईवटा सकेट बम प्रहार भएको हो । तीमध्ये एउटा विस्फोट भएको प्रहरीले जनाएको छ ।

बम कसले प्रहार गरेको हो भन्ने विषयमा अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।