२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


मतदानस्थल नजिकै विस्फोट, स्थिति सामान्य


0
Shares

मतदान चलिरहेकै अवस्थामा बिहान साढे ९ बजे मतदानस्थल नजिकै रहेको शौचालयमा बम बिस्फोट भएको हो । विस्फोटपछि मतदानका लागि लाममा बसेकाहरुको केहीबेर भागाभाग भएको थियो ।

यसैबीच कञ्चनपुरकै महाकाली नगरपालिका–४ चाँदनी बजारस्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयनजिक भेटिएको बस नेपाली सेनाको टोलीले निस्कृय पारेको छ । चुनावलाई बिथोल्ने मनसायले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले बम राखेको प्रहरीले जनाएको छ ।