२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ढिस्कोले पुरिएर निर्माणाधीन पेट्रोल पम्पमा क्षति


0
Shares

पेट्रोल पम्पका लागि निर्माण गरिएको दुई कोठे पक्की भवन माटोको ढिस्कोले पुरिएको हो । भवनभित्र टायल, इँटा र काठपातसमेत पुरिँदा करिब १५ लाख रुपैयाँको क्षति भएको सन्चालक चन्द्रशेखर सुवेदीले जानकारी दिए ।

निर्माण अन्तिम चरणमा पुगेपछि उद्घाटनको तयारी भइरहेको पम्पको काउण्टर नै पुरिएको हो । जिल्लामा एउटा पनि पेट्रोल पम्प नहुँदा सवारी साधनले महँगो शुल्क तिरेर पेट्रोल र डिजेल किन्न बाध्य छन् ।