२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भाइको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण


0
Shares

मानन्धरले बुधबार (हिजो) आफ्नै घरमा सुतिरहेका ४७ वर्षीय भाइ गौतम मानन्धरलाई हथौडाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै उनको मृत्यु भएको थियो ।

भाइको हत्या गरी राजु मानन्धर महानगरीय प्रहरी वृत्त जनसेवामा आई आत्मसमर्पण गरेका थिए । रासस