बजार परिसूचक नेप्से २१ दशमलव शून्य ६ अंकले झरेर १५ सय २ विन्दुमा आएर थामियो ।
बिमा समूह सबैभन्दा उच्च १ सय ८५ अंकले झर्यो । होटल समूह ४२ अंकले र विकास बैंक समू्ह २९ अंकले घटे । कारोबार भएका अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ५३ कम्पनीहरुको १० लाख ७० हजार कित्ता सेयरहरु ५७ करोड रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्