दसैंका बेलामा हुने ठगी र जथाभावी मूल्यवृद्धिबाट उपभोक्तलाई जोगाउन भन्दै फेस्टिभलको आयोजना गरिएको आयोजकको भनाइ छ ।
फेस्टिभलमा लत्ताकपडा, खाद्यान्नलगायतका उपभोग्य वस्तु राखिएको छ । यहाँ अन्यत्रभन्दा सस्तो र गुणस्तरीय सामाग्री पाइने आयोजकको दाबी छ ।
नेपालसहित भारत, बंगलादेश, पाकिस्तानलगायतका उत्पादनका १५० ओटा स्टल राखिएका छन् ।









प्रतिक्रिया दिनुहोस्