१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


खड्कालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश


0
Shares

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले आइतबार खड्कालाई बर्खास्त गर्ने निर्णय तत्कालका लागि कार्यान्वनयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले खड्कालाई बर्खास्त गर्ने सरकारको निर्णय न्यायसंगत नभएको भन्दै उनलाई काममा फर्काउन पनि आदेश दिएको छ । नेपाल आयल निगमका लागि देशका विभिन्न ठाउँमा जग्गा खरिद गर्ने क्रममा निकै ठूलो भ्रष्टाचार गरेको आरोप खड्कामाथि लागेको छ ।

संसदका समितिहरुको छानविनले समेत खड्काले चल्तीको मूल्यभन्दा निकै बढी मूल्य तिरेर भ्रष्टाचार गरेको ठहर गरेका थिए ।