२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलबस्तुमा करवाचौथ पर्व मनाइदै


13
Shares

करवाचौथ पर्व बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्व हो । मूख्यतः यो पर्वमा महिलाहरु श्रीमान्को सुखशान्ति, लामो आयु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै उपवास बस्ने र राती चन्द्रमाको पूजा गरेपछि उपवास तोड्ने परम्परा रहेको छ ।

यो पर्वमा अविवाहित महिलाले भने मनले चिताएको श्रीमान् पाउनका लागि ब्रत बस्ने गर्दछन् ।