काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँले बढेको सुनको मूख्य साेमबार तोलामा तीन हजार दुई सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख २२ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख १९ हजार ५…