Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


ओखलढुंगाकाे ज्यामिरेका खड्का दम्पत्ति कृषि क्षेत्रप्रति आकर्षित (भिडियाे रिपाेर्ट)

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-९, ज्यामिरेका एक दम्पत्तिको मिहिनेत र परिश्रमले अहिले सिंगाे गाउँकै पहिचान परिवर्तन भएकाे छ। कुनै समय खानेपानीको अभावका कारण बाँझै रहने पाखा-पखेराहरूमा अहिले बाह्रै महिना हरियाली

ओखलढुंगाकाे खोलामा हजार र ५ सयका नोट बगेपछि स्थानीय चकित (भिडियाे रिपोर्ट)

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाको सीमानामा पर्ने राङ्चा खोलामा हजार र पाँच सय दरका सक्कली नोट फेला परेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् । अविरल वर्षापछि बाढी आएको

ओखलढुंगामा ३ वर्षदेखि प्रयोगविहीन बनेकाे बसपार्क पुनः सञ्चालन हुने

ओखलढुंगा। विगत तीन वर्षदेखि प्रयोगविहीन बनेको ओखलढुंगा सदरमुकामको रमाइलोडाँडा बसपार्क आगामी वैशाख २ गतेदेखि सञ्चालनमा आउने भएको छ । सिद्धिचरण नगरपालिकाले सोमबार सरोकारवालासँग सर्वपक्षीय छलफल गरी अलपत्र अवस्थामा रहेको बसपार्कलाई

ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल विजयी

ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार विश्वराज पोखरेल विजयी हुनुभएकाे छ। पोखरेले १३ हजार ९ सय ५३ मत प्राप्त गर्दै विजयी हुनुभएकाे हाे । उहाँ नेपाली

ओखलढुंगामा मतपेटिका संकलनकाे काम सम्पन्न

ओखलढुंगा। ओखलढुंगामा ८४ मतदानस्थलकै मतपेटिका संकलनकाे काम सम्पन्न भएकाे छ। निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले शुक्रबार बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक बाेलाइएकाे बताउनुभएकाे हाे । त्यसपछि मत्रै मतगणनाकाे कार्य

ओखलढुंगाकाे भदौरेमा दम्पतीकाे विभत्स हत्या

ओखलढुंगा । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-६ को भदौरेमा दम्पतीकाे हत्या भएको छ । भदौरेमा दम्पतीकाे हत्या भएको १ महिना नबित्दै फेरि अर्को दम्पतीकाे विभत्स हत्या भएको हाे । भदौरेको बोहोरे गाउँमा

ओखलढुंगामा मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा समितिकाे अनुगमन शुरू

ओखलढुंगा।ओखलढुंगामा आगामी निर्वाचनको सुरक्षा व्यवस्थाका लागि मतदानस्थल र मतदान केन्द्रहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन गर्न शुरु गरेकाे छ । समितिले जिल्लामा रहेका ८४ मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमध्ये

एमाले कार्यलयमा तालाबन्दी

ओखलढुंगा ।ओखलढुंगामा सिफारिस नगरिएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै एमालेको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । उम्मेदवार चयन प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले ओखलढुंगाका ४ वटा भातृ संगठनका युवाहरुले अनिश्चितकालीन तालाबन्दी गरेका

ओखलढुंगामा बीउ आलुको अभाव

ओखलढुंगा। ओखलढुंगामा गुणस्तरीय बीउ आलुको अभाव भएको छ। हिउँदे आलु रोप्ने सिजन शुरु भएसँगै माग बढेको हाे। तर स्थानीय उत्पादनले मात्र माग धान्न नसकेको किसानहरुले बताएका छन् । सिद्धिचरण नगरपालिका-७,

सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू-पार्क बन्दै (भिडियाे रिपाेर्ट)

सोलुखुम्बु। सामाजिक सञ्जाल टिकटक लाइभमार्फत रकम जुटेपछि सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बन्ने भएको छ। जिल्लाको सोलुदूधकुण्ड नगरपालिकामा रहेको फोक्टेडाँडामा ३ सय ६० डिग्रीमा हिमाल र पहाडका दृष्यहरु अवलोकन गर्न