Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


आज बोलाइएको प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । आज शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

प्रिमियर लिगको यो साताको खेल स्थगित

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत यो हप्ताका सबै खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको हो । प्रिमियर लिगले महारानीको सम्मानमा यो

पल शाहको मुद्दामा तनहुँको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको आरोपमा पक्राउ परेका शाहको पेशी पटक–पटक सर्दै आएको छ । शाहको तनहुँ जिल्ला

पल शाहको मुद्दामा नवलपुरको सुनुवाइ स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज (बुधबार) नवलपुरमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता शाहको नवलपुर जिल्ला अदालतमा फैसलाका लागि तोकिएको मुद्दाको पेशी

प्रदीप गिरीको निधनका कारण प्रतिनिधि सभाकाे बैठक स्थगित गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनका कारण प्रतिनिधि सभाकाे बैठक स्थगित गर्ने तयारी भएको छ । बैठक आइतबार बिहान ११ बजे बस्ने तय भएको थियो । आइतबार बस्ने

मधेश प्रदेश सरकारको आन्दोलन स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह जनकपुर

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज सोमबार दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको

मतदाता नामावली संकलन आजदेखि स्थगित

काठमाडौं । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन

सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ । आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे

जीतपुरसिमराको नगर सभा अमर्यादित बन्दा सुरु नै नभई स्थगित

बारा । बाराका १६ स्थानीय तह मध्ये जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगरसभा अमर्यादित बनेपछि सुरु नै नभई स्थगित भएको छ । वडा सिलिङको विषयमा बैठक नराखी नीति तथा कार्यक्रम प्रस्तुत गर्न