Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


एन्फाको विशेष साधारणसभा स्थगित, अध्यक्ष नेम्वाङविरुद्ध अविस्वासको प्रस्ताव दर्ता

काठमाडौं । अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थगित भएको छ । एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यले इमेलमार्फत अविश्वासको

पाल्पाको यूनाइटेड मिसन अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

पाल्पा । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ । लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले कार्यक्रम रोकेको हो । बोर्डले

राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ ।

राष्ट्रिय सभाको बैठक एमालेको अवरोधपछि आइतबार सम्मका लागि स्थगित

काठमाडौं । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौं । श्री एयरलाइन्सले आइतबारको सबै उडान स्थगित गरेको छ । श्री एयरलाइन्स प्रालिले विमान परीक्षण गर्ने भएको कारण आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर हो । शनिबार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ । सहरी विकास मन्त्रालयले लुम्बिनी प्रदेशको नाम छुटाई ल्याएको विनियोजन शिर्षकमाथि छलफल हुन नसक्ने अडान एमालेका सांसद सुर्य थापाले राख्नु

संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । एमाले प्रमुख सचेतक पदम

प्रतिनिधि सभा बैठकमा राप्रपाको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको हो

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार दिउँसो २ः३१ बजेका लागि तय भएको बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको