Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


रवि लामिछानेको राहदानी प्रकरणको सुनवाइ स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको

आठ दलीय गठबन्धनले रोक्यो संयुक्त अभिमुखीकरण भेला

काठमाडौं । आठ दलीय गठबन्धनले संघ र प्रदेशसभा सांसदहरु संयुक्त अभिमुखीकरण कार्यक्रम स्थगित गरेको छ । गठबन्धनले फागुन २४ गते अभिमुखीकरण दिन संघ र प्रदेशसभा सदस्यहरुको संयुक्त भेला बोलाएको थियो

कांग्रेस र एमालेले प्रमुख प्रतिपक्ष दाबी गरेपछि प्रतिनिधि सभाको बैठक नै बस्न सकेन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) दुवै ठूला दलले आफूलाई प्रमुख विपक्षी दल दाबी गरेपछि बुधबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग

माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि

राष्ट्रिय भूकम्प दिवसका कार्यक्रम स्थगित

काठमाडौं । आज (सोमबार) २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस हाे । हरेक वर्ष माघ २ गते मनाउने गरिएको राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई यस पटक भने आइतबार पोखरामा भएको यति

यति एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौं । यति एयरलाइन्सले सोमबार सबै उडान स्थगित गरेको छ । आइतबार पोखरामा यति एयरलाइन्सकाे विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले सोमबार कुनै पनि उडान

मुख्यमन्त्री सम्मेलन स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले

कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज ( आइतबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा