१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्न दिएको छैन : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकी उपमेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गर्नुभएको छ । बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा

उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएका छौं : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ । मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौंको ७ औं वार्षिक साधरण

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैन : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ । सोमबार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै

व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैनः सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकार र राजनीतिक दलहरुले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ । बुधवार भक्तपुरमा आयोजित नेपाल संवत ११४३ को अवसरमा

व्यवसाय दर्ता गर्दा व्यवसायीलाई सहज हुन्छ : उपमेयर डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भूमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले बागमती अधिकार

बालेन र सुनिता पुगे सिसडोल : सुने स्थानीयको गुनासा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज शुक्रबार काठमाडौं उपत्यकाको फोहोर मिल्काउने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरी स्थानीयको समस्या र गुनासा सुनेका छन् ।

उपमेयर डंगोलले भनिन्– ‘निर्वाचनको परिणामलाई जिम्मेवारीबोधको रूपमा लिएको छु’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि

काठमाडौंको मेयरमा ६१ हजार ७ सय बढी मतका साथ बालेन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएको छ। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले

काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।