Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडाैं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ । सोमवार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा

सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा

काठमाडाैं । काठमाडौं महानगरपालिकाले सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिकाको नगरसभा १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि, काठमाडौँमा पनि फिल्म महोत्सव हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र प्राप्त सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताएकी छन् । फ्रान्समा आयोजित कान्स

वडाबाट केन्द्रमा आएका फाइल ७ दिनभित्र शून्यमा झार्नुहाेस : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ । पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको

विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस् : सुनिता डंगोल

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिनुभएको छ । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको

शहीदले देखाएको मार्गचित्रमा अघि बढ्न आवश्यक : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शहीद दिवसकाे अवसमा शुक्रबार

अर्थतन्त्र सुदृढ बनाउन तालिम र सीपलाई आयसँग जोड्न आवश्यक : सुनिता डंगाेल

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तिकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । बुधवार ‘काठमाडौं विजनेस एक्स्पो–२०८२’को उद्घाटन समारोहलाई सम्बोधन

एमालेकाे केन्द्रीय सदस्यमा अत्याधिक मतसहित सुनिता डंगोल विजयी

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अत्याधिक मतसहित नेकपा एमालेकाे केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे छ। भूगोल राजधानी विशेषबाट उम्मेदार बनेकी उहाँले ४० वर्ष मुनिकाको भीडन्त भएको उक्त क्लस्टरका अन्य दुई

एमालेकाे केन्द्रीय सदस्य उम्मेदवारकाे सूचीमा सुनिता परिन्, तर सुहाङ परेनन्

काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल उपत्यकाबाट केन्द्रीय सदस्यमा महिला उम्मेदवारमा समेटिनुभएकाे छ। सुनिता अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा पर्नुभएकाे हाे। सुनिता परिरहँदा सांसद सुहाङ नेम्वाङ

जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्न सकिंदैन कि भन्ने डर छ: उपमेयर डंगोल

काठमाडौं। काठमाडौं उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग बाचा गरिएका कुराहरु पूरा गर्न नसक्दा आफूलाई डर लाग्ने गरेको बताउनुभएको छ। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो ।