Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


उपमेयर डंगोलले भनिन्– ‘निर्वाचनको परिणामलाई जिम्मेवारीबोधको रूपमा लिएको छु’

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि

काठमाडौंको मेयरमा ६१ हजार ७ सय बढी मतका साथ बालेन विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी हुनुभएको छ। बिहिबार राति सम्पन्न ३२ वटै वडाको मत गणनापछि बालेन साह मेयरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको

काठमाडौंको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलको जित सुनिश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलको जित सुनिश्चित भएको छ । अब मतगणना गर्न बाँकी रहेको मत भन्दा पनि उहाँहरुले

काठमाडौंको उपमेयरमा ७५ भोट गन्दा सुनिताले ल्याइन् ५२ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा अग्रता लिनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा सुनिताले ५२ मत ल्याउनुभएको छ ।

एमाले उपमेयर उम्मेदवार सुनितामाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर पालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलमाथि शैक्षिक प्रमाणपत्र ढाँटेर तलब भत्ता खाएको आरोप लागेकाे छ । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार