Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


डडेल्धुरामा दुई हजार मतदाता थपिए

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई हजार २ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा २ हजार २ सय मतदाता थप भएको जिल्ला

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, नाकाहरूमा जाँच कडाइ

गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा गत आर्थिक वर्षमा १० अर्ब बढी बजेट फ्रिज

काठमाडौं । गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारको साढे १० अर्ब रुपैयाँ भन्दा बढी बजेट फ्रिज भएको छ । कुल विनियोजित ३१ अर्ब ४७ करोड ५६ लाख रूपैयाँ मध्ये ६६ दशमलव

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी । बाजुरा लगायत सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आज (सोमबार) बिहान ४ बजेर ३१ मिनेटको समयमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो

सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउँदै उनी पदमुक्त भएको

राजनीतिक दाउपेचकाे सिकार बन्दै सुदूरपश्चिम प्रदेशकाे बजेट, पास गर्नै सकस

असार मसान्तभित्र बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार पनि प्रदेश सरकारले आफ्नै पक्षलाई मिलाउन सकेन । विहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका १२ जना मात्रै सांसद उपस्थित भएपछि

सुदूरपश्चिमकाे प्रदेशसभा बैठक स्थगित

काठमाडौं । सुदूरपश्चिमकाे प्रदेशसभा बैठक गणपूरक संख्या नपुगेपछि आज (मंगलबार) पनि स्थगित भएको छ । बजेटमाथि छलफल गर्न बोलाइएको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो गरेर १२ बजे बसे

सुदूरपहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका चार नेताद्वारा विप्लव नेतृत्वको नेकपा परित्याग

महाधिवेशन आयोजक कमिटी सदस्य तथा किसान र सुकुम्बासी संगठनका अध्यक्ष ओमप्रकाश पुन, केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य

सुदूरपश्चिममा बढ्न थाले कोरोना संक्रमित

बालबालिकालाई खोप दिने तयारी भइरहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै