Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ । आज आइतबार बिहान ९ बजेर २६ मिनेटमा जाँदा भूकम्प गएको हो । बझाङको लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४

लगातारको झरीले सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर

डडेल्धुरा । गत बिहिबारदेखि लगातार परेको झरीले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । दशैंको टिकाको दिनदेखि बदली भएको मौसमले अविरल झरीसहित भारी वर्षा हुन थालेपछि ५ दिनसम्म

सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा अन्यौलता, परिपत्र आएन

बैतडी । सरकारले दशैं, तिहार र छठपर्वलाई लक्षित गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरिनै असोज १ गतेदेखि सुपथ

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज शनिबार बुढी पोल्ने पर्व सुरु भएको छ । यो पर्व प्रत्येक वर्षको असोज १ गते धुमधामसँग मनाइने गरिएको छ । विजय उत्सवको

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम विजयी

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेटमा आईतबारको खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई १३ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रश्तुत

सुदूरपश्चिममा गौरा पर्व मनाइयो

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा गौरापर्व सम्पन्न भएको छ । गौराको मुख्य दिन शनिबार दुर्वाष्टमी अर्थात अठ्यावाली मनाइएको हो । शुक्रबार साँझ गौराघरमा भित्र्याएको गौरालाई ब्रतालु महिलाहरुले गौराखला(आँगन)मा लगेर पूजा

सुदूरपश्चिममा गौरा पर्व सुरू

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा आज बिहीबारदेखि सुरू भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरू हुने पर्वको पहिलो दिन बिहीबार घर-घरमा बिरुडा राख्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले

सुदूरपश्चिममा माओवादी केन्द्र पहिलाे दल बन्दै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपाल (माओवादी) केन्द्र पहिलाे दल बन्ने भएको छ । हाल प्रदेश सभामा पहिलाे दल रहेको नेकपा एकीकृत समाजवादी पार्टी (एस) का दुई जना प्रदेश सभा

सुदूरपश्चिममा अस्थायी कर्मचारीलाई सिधैं स्थायी बनाउने विवादित विधेयक पारित

कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवा गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको १० औं अधिवेशनको २५ औं बैठकबाट उक्त विधेयक

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

बैतडी । सुदूरपश्चिममा आज बुधबार हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । हरेक वर्ष भदौ १ गते ओल्के पर्व मनाउने गरिन्छ । ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा