Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


सशस्त्र प्रहरी जवान लागुऔषधसहित पक्राउ

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी जवान जोशीलाई धनगढी उपमहानगरपालिका–३ स्थित होटेल सिटीबाट डेढ केजी लागूऔषध चरेससहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीद्वारा भिरमा अड्केका युवकको सकुशल उद्धार

काठमाडौं । सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका एक जनाको शनिबार सकुशल उद्धार गरेको छ । सोही जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ्ग शेर्पा गोरेटो बाटो

सशस्त्र प्रहरीले माग्यो स्वास्थ्यकर्मी (विज्ञापनसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि नयाँ भर्ना खुलाएको छ । आज शुक्रबार गोरखापत्रमा सूचना जारी गर्दै सशस्त्र प्रहरीले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)

सशस्त्र प्रहरीद्वारा श्रोत नखुलेको भारतीय नोटसहित दुई पक्राउ

कैलाली । सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र

आलुको बोराभित्र राखेको ८३ लाख रुपैयाँ बरामद

काठमाडौं । सशस्त्र प्रहरीले भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख

सशस्त्र प्रहरी महानिरीक्षकद्वारा उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो । उहाँले दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भएर सकारात्मक सोच र इमान्दारिताका साथ

सर्वोच्चको फैसलापछि पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो ।

सशस्त्र प्रहरीमा पदोन्नति भएकालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बिहीबार आयोजित एक समारोहबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ७२

सशस्त्र प्रहरीको भावी एआइजीमा अर्याल

काठमाडौं । सशस्त्र प्रहरीको नायव महानिरीक्षक डिआईजी राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाको लागि सिफारिस हुनुभएको छ । बढुवा समितिकोे निर्णय अनुसार अर्याललार्ई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा डीआईजी विदुर खड्का नियुक्त

सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । खड्कालाई ९८५१२७२००७ र ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।